जीवाणु मलको मापदण्ड तथा गुणस्तर
मापदण्ड |
न्युनतम आवश्यकता |
१. माध्यम (Carrier media) |
चिस्यान युक्त धुलो अथवा दानादार अथवा झोल रुपको माध्यममा तयार पारिएको |
२. जीवाणुको संख्या (Viable cell count) |
जीवित तर सुषुप्त अवस्थाको जीवाणुको संख्या न्युनतम
|
३. अन्य जीवाणु (Contamination level) |
१*१०^४ को तहमा पातल्याउँदा मलमा हुनुपर्ने जीवाणु बाहेकका अन्य जीवाणुको उपस्थिति नदेखिने। |
४. पि. एच. (pH) |
६.० - ८.० |
५. चिस्यान (Moisture), ड्राई वेट बेसिस (Dry weight basis) |
सुख्खा तौल आधारमा अधिकतम चिस्यान
|
६. कणहरुको आकार (Particle size) |
धुलो अथवा पाउडर रुपको मल ०.१५ – ०.२१ मिलिमिटर मेस आकारको चाल्नीबाट पूर्ण रुपमा छिर्न सक्नु पर्दछ। |
७. प्रभावकारिता (Efficiency character) |
|
८. लेबल (Label) |
लेबल स्पष्ट देखिने र निम्न अनुसारको सूचना सहितको हुनु पर्दछ।
|
९. प्याकेजिङ्ग (Packaging) |
अपारदर्शी सामाग्रीबाट हावा नछिर्ने गरी प्याकेजिङ्ग गरिएको हुनु पर्दछ। |